हिपमत डटकम

सोमबार, भाद्र १३, २०७९ || 795  पटक पढिएको

पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार ११ जनामा गरिएको परीक्षणमा २२६ जनामा संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा २२३ जना निको भएका छन् । २४ घण्टामा मृत्यु भने कसैको भएको छैन । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ३ हजार २३५ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!