हिपमत डटकम

आइतबार, भाद्र १२, २०७९ || 3529  पटक पढिएको

केन्यामा जारी पाँच खेलको टी-२० आई सिरिज अन्तर्गतको तेस्रो खेलमा आज घरेलु टोली र नेपाल भिड्दैछन् । जिमखाना क्लब मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । नेपाल आज केन्यालाई हराउँदै सिरिजमा अग्रता लिन चाहन्छ । पहिलो खेलमा ५ विकेटको जीत निकालेको नेपाल दोस्रो खेलमा सामान्य लक्ष्य भेट्टाउन नसक्दा १८ रनको हार बेहोरेको थियो ।

यता दोस्रो खेलमा जीत निकाल्दै सिरिजमा १-१ को बराबरी गरेको केन्या उच्च मनोबलमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!