हिपमत डटकम

बुधबार, भाद्र ०८, २०७९ || 928  पटक पढिएको

आज नेपाली बजारमा सुनको मूल्य घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।

यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० र तेजाबी सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य ९५ हजार प्रतितोला र तेजाबी सुनको मूल्य ९४ हजार ५०० प्रतितोला थियो ।

यसैगरी, आज चाँदीको मूल्य उकालो लागेको छ । महासंघका अनुसार ५ रुपैयाँ प्रति तोलाले बढ्दै चाँदीको मूल्य १ हजार १६५ रुपैयाँ पुगेको छ । हिजो यसको मूल्य १ हजार १६० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!