हिपमत डटकम

मंगलबार, भाद्र ०७, २०७९ || 9320  पटक पढिएको

बिराटनगर। हिन्दु नारीहरुको पर्ब हरितालिका तिजको अबसरमा नारी विकाश संघ केनद्रिय कार्यलयले तीज महोत्सव गरेको छ ।

सोमबार मोरगंको कटहरीमा सम्पन्न गरेको बिशेष साँस्कृतिक सहितको कार्यक्रममा उपस्थिती नारीहरू लाई स्वाग गरी सुभकमना दिएका थिए ।

तीज पर्व हिन्दू नारीहरुले मनाउने एउटा महतवपूर्ण चाड भएकोले यो कार्यक्रमको आयेजना गरीएको संस्थाका अध्यक्ष श्री सिता शर्माले बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष सिता शर्मा, उपाध्यक्ष राधा देवि पोखरेल, माहा-सचिव अम्बिका शर्मा, सचिव इश्वरी खनाल, सदस्य नारी जोशी लगायत महेन्द्र मोरङ्ग क्याम्पसका विएस डबलूका विधार्थीहरू को उपस्तिथि रहेको थियो ।

कार्यक्रम नारी विकाश संघका अध्यक्ष सिता शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!