हिपमत डटकम

मंगलबार, साउन ३१, २०७९ || 571  पटक पढिएको

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी संघीय निर्वाचनका लागि दल दर्ता गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मङ्गलबार दिउँसो करिब ४ बजे आयोगमा दल दर्ता भएको जानकारी दिनुभयो ।

कांग्रेसका उपसभापति धनराज गुरुङ, मुख्य सचिव कृष्ण पौडेललगायत नेताहरु आयोगमा पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!