मंगलबार, फाल्गुण २०, २०७६ || 1040  पटक पढिएको

सिरहाको लहानमा सोमबारबाट सुविधा सम्पन्न फर्निचर शो रुम संचालनमा आएको छ। लहान नगरपालिका-१ पुर्व पश्चिम लोकमार्ग जिल्ला ट्राफिक प्रहरी कार्यलय भन्दा ५० मिटर पुर्व उत्तरपट्टि संचालनमा आएको सुमन जेनरल स्टोर तथा फर्निचर शो रुमको एक कार्यक्रमका बीच आज उद्घाटन गरिएको छ ।
शो रुममा अत्याधुनिक फेन्सी सोफा , वक्सप्लंग,सिम्पल वेड, लो वेड,कर्नल सोफा,डाईनिंग टेवल,टि टेवल, अल्ना ,ड्रेसिङ्ग टेवल, आईना,अफिज दराज,टुपिस दराज, म्याट्रेस,पिलो, एलइडी टिभी ,फ्रिज लगायतका सर समान ग्यारेन्टीका साथै सुपथ मुल्यमा पाउने भएको छ ।
सो शो रुममा बच्चा देखि बृद्द सम्मका लागि हिरो ब्रान्डका साइकल समेत उपलब्ध रहेको संचालक सुमन सिंहले जानकारी दिनुभयो। फर्निचरहरु अर्डर अनुसार तयार गर्नुका साथै लहान भित्र नि:शुल्क पुर्याउने सुविधा समेत रहेको संचालक सिंहले बताए । शो रुम उद्घाटनको अवसरमा ग्राहक वर्गका लागि ०७६ फागुन १९ गते देखि २४ गते सम्म विशेष छुटको समेत व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!