खबर ठुलो छ

सिरहाको लहानमा सोमबारबाट सुविधा सम्पन्न फर्निचर शो रुम संचालनमा आएको छ। लहान नगरपालिका-१ पुर्व पश्चिम लोकमार्ग जिल्ला ट्राफिक प्रहरी कार्यलय भन्दा ५० मिटर पुर्व उत्तरपट्टि संचालनमा आएको सुमन जेनरल स्टोर तथा फर्निचर शो रुमको एक कार्यक्रमका बीच आज उद्घाटन गरिएको छ ।
शो रुममा अत्याधुनिक फेन्सी सोफा , वक्सप्लंग,सिम्पल वेड, लो वेड,कर्नल सोफा,डाईनिंग टेवल,टि टेवल, अल्ना ,ड्रेसिङ्ग टेवल, आईना,अफिज दराज,टुपिस दराज, म्याट्रेस,पिलो, एलइडी टिभी ,फ्रिज लगायतका सर समान ग्यारेन्टीका साथै सुपथ मुल्यमा पाउने भएको छ ।
सो शो रुममा बच्चा देखि बृद्द सम्मका लागि हिरो ब्रान्डका साइकल समेत उपलब्ध रहेको संचालक सुमन सिंहले जानकारी दिनुभयो। फर्निचरहरु अर्डर अनुसार तयार गर्नुका साथै लहान भित्र नि:शुल्क पुर्याउने सुविधा समेत रहेको संचालक सिंहले बताए । शो रुम उद्घाटनको अवसरमा ग्राहक वर्गका लागि ०७६ फागुन १९ गते देखि २४ गते सम्म विशेष छुटको समेत व्यवस्था गरिएको छ।

मंगलबार, फाल्गुण २०, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया