सोमबार, फाल्गुण १९, २०७६ || 696  पटक पढिएको

पूनः मिर्गौला प्रत्यारोपणको लागि भर्ना प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित् त्रिवि शिक्षण अस्पताल भर्ना पुगेका छन् । उनको मिर्गौलाको पूनः प्रत्यारोपण यही आउने बुधबार हुने निधो भएको छ । प्रधानमन्त्री ओलीलाई भान्जीले मिर्गौला दिनेछिन् । उनी पनि सोमबार नै अस्पताल भर्ना भइसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!