हिपमत डटकम

सोमबार, साउन २३, २०७९ || 15122  पटक पढिएको

दाङ । दंगीशरण गाउँपालिका-६ श्रीगाउँ स्थित प्राथामिक स्वास्थ्य केन्द्र बागरको भवनमा मार्बल चिल्लो बनाउने क्रममा करेन्ट लागेर गोरखा आरुघाट घर भएका मिस्त्री काम गर्ने २७ वर्षीय कृष्ण बहादुर बिकको आइतबार दिउँसो मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!