हिपमत डटकम

सोमबार, साउन २३, २०७९ || 1556  पटक पढिएको

बिराटनगर।  प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोरोना भाइरस (कोभिड-१९) बाट मुक्त भएका छन् ।

मुख्यमन्त्री राई एक हप्ता आइसोलेसन बसेर स्वास्थ्यालाभपछि श्रावण २३ गते सोमबारबाट  नियमित काममा फर्केका छन् ।

पछिल्लो पल्ट कोभिड-परीक्षणको रिर्पोट नेगेटिभ आएपछि डक्टरले कोरोनाबाट मुक्त भएको घोषना गरेका थिए ।

गत १६ गते सोमबार मुख्यमन्त्री सहित उहाँका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरू लगायत १६ जनाको पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री सहित तीन जनामा कोभिड सङ्क्रमण देखिएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!