हिपमत डटकम

बिहिबार, साउन १९, २०७९ || 816  पटक पढिएको
फ़ाईल तस्बिर

काठमाडौ। सरकारले आज प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले चुनावको मिति घोषणा गर्ने सम्भावना छ ।

बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले मंसिर चार गते एकै चरणमा निर्वाचन गर्ने समझदारी गरेका छन् ।

निर्वाचन आयोगले यसअघि नै मंसिर २ गते निर्वाचन गर्न सुझाव दिएको छ । राजनीतिक दल र आयोगको सुझाव अनुसार सरकारले चुनाव घोषणा गर्न लागेको हो ।

आउँदो मंसिर २२ मा प्रदेश र प्रतिनिधि सभाको कार्यकाल सकिने भएकाले त्यसअघि नै निर्वाचन गर्नुपर्ने आयोगको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!