अभिनेत्री स्वेता खड्काले क्यान्सर अस्पताल बनाउने भएकी छन् । उनले गोदावरी नगरपालिकाको छम्पीमा राष्ट्रिय क्यान्सर अस्पताल बनाउन लागेकी हुन् ।सोमबार आयोजित एक कार्यक्रमका बीच अस्पताल शिलन्यास गरिएको छ । कार्यक्रममा अभिनेत्री खड्काले क्यान्सरका कारण आफूले जीवनसाथी श्रीकृष्ण श्रेष्ठ र भिनाजुलाई गुमाएको भन्दै अस्पताल निर्माण गर्न लागेको बताइन् । ‘अस्पतालको शिलन्यास गर्न पाउँदा खुसी लागेको छ’ स्वेताले भनिन् ‘ ५ बर्षदेखि क्यान्सर अस्पताल निर्माण गर्ने धोकोले अहिले पुरा हुन लाग्यो ।’ उनले अस्पताल निर्माण भएपछि क्यान्सर पीडितहरुले स्वच्छ रुपमा सेवा पाउने सुनाइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!