हिपमत डटकम

बुधबार, साउन १८, २०७९ || 1280  पटक पढिएको
फ़ाईल तस्बिर

काठमाडौं। नेपाली कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग ‘बीबीएल’ को १२ औं संस्करणको ड्राफ्टमा परेका छन् ।

बीबीएलले आज आफ्नो सामाजिक संजालबात सन्दीप ड्राफ्टमा रहेको जानकारी दिएको छ ।

बीबीएलका अनुसार सन्दीप रिटेनको लागि पनि उपलब्ध रहेका छन् । बीबीएलको इतिहासमै पहिलो पटक आगामी भदौ १४ गते ड्राफ्ट हुनेछ ।

सन्दीपले यस अघिका चार संस्करणको बीबीएल खेलिसकेका छन् ।

उनले पहिलो दुई संस्करण सन्दीपले मेलवर्न स्टार र पछिल्ला दुई वर्ष होर्बाट हरिकेन्सवाट बीबीएल खेलेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!