हिपमत डटकम

बुधबार, साउन ११, २०७९ || 6588  पटक पढिएको

काठमाडौ । अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ले तीन राष्ट्रलाई सदस्यता प्रदान गरेको छ ।

एसियाबाट कम्बोडिया र उज्वेकिस्तान तथा अफ्रिकाबाट आईभरि कोस्टलाई आईसीसीले सदस्उता दिएको हो । इंग्ल्यान्डमा भएको वार्षिक साधरण सभाले तीन राष्ट्रलाई सदस्यता दिने निर्णय गरेको आईसीसीले जानकारी दिएको छ ।

योसँगै आईसीसी सदस्य राष्ट्रको संख्या एक सय आठ पुगेको छ । एसियामा आईसीसी सदस्य राष्ट्रको संख्या २५ तथा अफ्रिकामा २१ पुगेको छ । आईसीसीमा १२ पुर्ण र ९६ एसोसिएट सदस्य राष्ट्र छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!