बिराटनगर ।मोरङको बिराटनगरमा शनिबार एक कार्यक्रमको आयोजना गरि बिराटनगर -५ एभरेस्ट मा बि मा संचालित एभरेस्ट स्काउट ग्रुपको चौथो दिक्षान्त समारोह सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला स्काउट कार्यालय मोरङका संयोजक प्रदिप कुमार बिश्वाश थिए भने डा.राजाराम घिमिरेले कार्यक्रमको अध्यक्षता गरेका थिए ।कार्यक्रममा जिल्लाभरिका स्काउट मास्टरहरु सहभागी भएको स्काउट मास्टर मनिस आचार्यले हिपमत डटकमलाई बताए ।
कार्यक्रममा एभरेस्ट स्काउड ग्रुपका ४५ जना छात्र छात्रा दिक्षित भएका थिए ।