बिराटनगर । लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाद्वारा आयोजित लियो अभिमुखीकरण कार्यक्रम “Leo Orientation Program” भब्य र सभ्यका सम्पन्न भएको छ । शनिबार बिराटनगर-१० स्थित रहेको जेनिथ कलेजको सभाहलमा सम्पन्न भएको हो ।

लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघामा आबद्ध भएका नयाँ सदस्यहरुलाई क्लबका उदेशय, गर्न हुने र नहुने काम सम्बन्धी र सदस्यहरुका काम,कर्तब्यको बारेमा जानकारी गराएकको लियो पंकज प्रसाद मेहताले बताए ।

कार्यक्रममा प्रशिक्षक लियो डिष्ट्रिक्ट ३२५ सि का लियो क्लब चेयर म्यान लायन चान्द बाबु इराकी रहेका थिए ।

कार्यक्रममा लियो जिल्ला परिषद् ३२५ सि को अध्यक्ष लियो सिद्धार्थ साह, क्लबको (IPP) लियो सुनिल यादव, पूर्व अध्यक्ष लियो प्रिन्स पौडेल, मनोज तिवारी, रितेश मैनाली सहित ४३ नयाँ सदस्यहरुका उपस्थिती रहेका थिए ।

कार्यक्रम लियो पंकज प्रसाद मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!