हिपमत डटकम

बिहिबार, साउन ०५, २०७९ || 25098  पटक पढिएको

सिरहा । कर्जन्हा नगरपालिका-४ भुल्के चोकबाट नियन्त्रित लागूऔषध एकसय एमएलको डाईलेक्स डीसी ३५ बोतल सहित सोही ठाउँ बस्ने ३५ वर्षीय सुनिल साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पैदल आउँदै गरेका सुनिललाई ईलाका प्रहरी कार्यालय बन्दिपुर सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!