हिपमत डटकम
बीरेन्द्रकुमार साह
विराटनगर, मंसिर १७
जगृति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई लायन्स/लियो क्लब अफ विराटनगर मोरङ्गले कापी, कलम, पेन्सिल र खेलकुद सामग्री वितरण गरेको छ ।
D G Service Week 2019 कार्यक्रम अन्तरगत क्लबले उक्त सामग्री वितरण गरेको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अतिरिक्त क्रियाक्लाप अन्तरगत खेलकुद प्रति आकर्षण बढाउन खेलकुद सामग्री वितरण गरिएको क्लबका अध्यक्ष सूर्यनारायण चाधरीले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी एवं क्लबका दोस्र voice गभर्नर रेवत बाहदुर कर्कीको उपस्थिती तथा लायन्स रुपेश राजवंशीको संयोजनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!