लुम्बिनी विकास बैक ले १५ बार्षिक उत्सव मनायो । असार २५ शनिबार रबिन्द्र बराल माेरङ काे रंगेली नगरपालिका ७ स्थित मुख्य बजार मा रहेको लुम्बिनी विकास बैक रंगेली शाखाले शनिबारका दिन आफ्नो बार्षिक उत्सव मनाएको छ ।बैकले आफ्नै भवना मा एक कार्यक्रम काे आयोजना गर्दे १५ आै बार्षिक उत्सवा मनाएकाे हाे ।
कार्यक्रममा बुद्धिजीवी पवन अग्रवाल, मचिन्द्र कटुवाल , मनाेज अग्रवाल, ईश्वर पाेख्रेल, बजरंग अग्रवाल ,राजेश गाेल्यान , शाखा प्रमुख दुर्गेस राेनिहार , कार्मचारी लगायत काे समेत उपस्थिति रहेको थिए । सहभागी हरुले बैक काे आगामी दिन हरुमा अझै बैक काे उन्नति र प्रगति भएको सुन्न पाईयाेस भन्दै शुभकामना समेत दिएका थिए ।
रंगेली शाखा प्रमुख दुर्गेश रौनियारले आर्थिक समृद्धी र सुरक्षाका लागी बैकिङ्ग कारोवार सुरक्षीत भएकाले आफू हरुले १५ ओै बार्षिक उत्सव सम्म पुग्नका लागि ग्रहाक महानु हरु काे सेवा गरेर यहाँ सम्म पुगेकाे समेत उनलेे बताए । अझै सामाजिक उत्तरदायित्व सहित आम नगरबासी काे चहाना भएको र आगामी दिनहरु मा समेत बैक ले सदैब अगाडि बड्दै जाने बिष्वास गराएका छन ।