हिपमत डटकम
सिन्धुपाल्चोक, १७ असार । बलेफी गाउँपालिका-५ जंगारेस्थित नौबिसे-बलेफी सडकखण्ड शुक्रबार विहान पहिरो खस्दा अवरोध भएको छ ।
ईलाका प्रहरी कार्यालय जलबिरे र प्रहरी चौकी बलेफीबाट खटिएको प्रहरीले बाटो खुलाउन आवश्यक पहल गरिरहेको छ ।