हिपमत डटकम

शुक्रबार, आषाढ १०, २०७९ || 2517  पटक पढिएको

धरान र युवापुस्तामा अहिले निक्कै लोकप्रिय हुँदै आएका गायक समिर श्रेष्ठ आउँदो असार १५ गते बुधबार साँझ धरानको लोकप्रिय भीन्टेज क्याफे लंज एण्ड बारको स्टेजमा आफ्नो प्रस्तुति देखाउन आउंदैछन्।

टुबोर्ग बियरको प्रस्तुतिमा ूसमिर श्रेष्ठ लाइभ इन धरान ू कार्यक्रममार्फत पहिलो पल्ट धरान आउन लागेका गायक समिर श्रेष्ठका थामन हात , मेरो मनमा , चार दिवार , माया त माया हो ,चित्त बुझाउनु कसरी ,बुझी देउ , आज किन ,कुरी बसेछु लगायतका गीतहरु युवा(युवतीहरु माझ अत्यधिक लोकप्रिय रहेका छन्।

डिभाईन वाइन को सह (प्रायोजन तथा रेड्ब्लु इनर्जी ड्रिंक ,क्रंची फिटनेस , ट्रोल धरानको सहयोग रहेको कार्यक्रममा स्थानीय एफ थ्री ब्याण्डको समेत प्रस्तुति रहनेछ। ग्यारेज इन्टरटेनमेन्टको आर्टिस्ट म्यानेजमेन्ट र सिल्भर इन्टरटेनमेन्टको म्यानेजमेन्टमा कार्यक्रम आयोजना भएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!