हिपमत डटकम

बुधबार, आषाढ ०८, २०७९ || 2883  पटक पढिएको

काठमाडौं, ८ असार। डडेल्धुरा, पर्शुराम नगरपालिका-११ कटौजा बस्ने केसब बोहराको छोरा ५ वर्षीय निराजन बोहराको खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । श्री पशुपतिनाथ आधारभुत बिद्यालयमा कक्षा १ मा अध्यनरत निराजन स्कुलबाट घर फर्कदा खोला तर्ने क्रममा उक्त खोलामा डुबेर मृत्यु भएको हो ।

साथै खोलामा डुबेर अशक्त भएका अन्य २ जनाको उपचारको लागि जोगबुढा अस्पतालतर्फ लगिएको छ ।

त्सैगरी कैलाली, बर्दगोरिया-१ स्थित होटल व्यावसाय गरी बस्ने लम्किचुहा नगरपालिका-४ घर भएका शंकर माझीको २ वर्षीया छोरी बिपना माझीको ट्वाईलेटको सेप्टी ट्यांकीमा डुबेर मंगलबार राति मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!