सन्तोष कुमार बास्तोला

मंगलबार, आषाढ ०७, २०७९ || 1747  पटक पढिएको

बिराटनगर। पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफ्नो नया पार्टीको घोषणा गरेका छन्। आज राष्ट्रिय सभागृहमा एक कार्यक्रमको बिच उनले राष्ट्रिय स्वतन्त्र पार्टी नामक पार्टी घोसणा गरेका हुन्।

लामो समय देखि संचारक्षेत्रमा काम गर्दै आएका लामिछाने अब राजनीतिक यात्रा गर्न्ने घोषणा गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी संगै देशमा पार्टी को संख्या ११३ पुगेको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!