हिपमत डटकम

आइतबार, आषाढ ०५, २०७९ || 639  पटक पढिएको

फिफाले सामाजिक संजालबाट खेलाडीमाथि दुर्व्यवहार गर्ने व्यक्तिहरुको पहिचान गर्न थालेको छ ।

फिफाले खेलाडीहरुको युनियन फिफ्प्रोसँग मिलेर खेलाडीहरूलाई लक्षित अपमानजनक पोस्ट गर्नेहरुको पहिचान गर्न थालेको हो ।

युरोकप २०२० को फाइनल र सेमिफाइनल तथा अफ्रीका कप अफ नेसन्सको समयमा गरिएका ४ लाख बढी सामाजिक संजालका पोस्टहरु अध्ययन गरिएको छ । जसमा ५० प्रतिशत भन्दा बढी खेलाडीहरु कुनै न कुनै प्रकारले दुर्व्यवहारको शिकार बनेको पाईएको छ।

अध्ययन अनुसार युरोकपको फाइनलमा पेनाल्टीमा चुकेका काला खेलाडीलाई सबैभन्दा बढी दुर्व्यवहार भएको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!