हिपमत डटकम

शुक्रबार, आषाढ ०३, २०७९ || 796  पटक पढिएको

धनुषास्थित जनकपुरधामको प्रादेशिक अस्पतालको शैयामा केही दिन देखि एक युवती लडिरहेकी छिन् । आठ महिना अघि प्रेम विवाह गरेकी युवतीलाई छटपटाउने बनाउने अरु कोही नभएर उनकै श्रीमान् हुन् ।

२२ वर्षीया राधिका कार्कीका श्रीमान अरुण साह अहिले फरार भएका छन् । गत जेठ १६ गते साहले कार्कीलाई करेण्ट लगाएर घाइते बनाएको बुझिएको छ । राधिकाको दुवै हात, दुवै खुट्टा र पेटमा करेन्ट लागेको अस्पतालले जनाएको छ । उनी १६ दिनदेखि उक्त अस्पतालमा उपचाररत छिन् ।

सिन्धुलीको गोलञ्जर गाउँपालिका–२ की राधिकाले धनुषाको सखुवा महेन्द्रनगरका जनकपुर बस्दै आएका साहसँग ८ महिना अघि विवाह गरेकी थिइन् । विवाहपछि सँगै बस्दै आएका दम्पत्तिबीच घर लैजान अनुरोध गर्दा करेण्ट लगाएर यातना दिएको बिरामी राधिकाको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!