हिपमत डटकम

मंगलबार, जेठ ३१, २०७९ || 2519  पटक पढिएको

ईस्वर दुलाल
पथरी । मोरङको पथरी शनिश्चरे ८ को आधारभूत स्वास्थ्य केन्द्रमा चोरीको प्रयास भएको छ । सोमबार बेलुका ८स्३० बजेको समयमा ताला टोडि चोरीको प्रयास भएको हो ।

स्वास्थ्य केन्द्रको ओपिडि सेवाको कक्षमा एक जना ब्याक्तीलाई मधुरो लाईटमा देखेको र छिमेकी दिदिको साथमा आएको र स्वस्थ्य केन्द्रको ताला टोडिएको देखेपछि छिमेकीलाई खवर गरेको प्रत्यक्ष दर्सी स्वरस्वती कार्कीले बताईन् ।

स्थानिय वसी आउनु अघिनै सो ब्याक्ति फरार भएको स्थानीयहरू बताउँछन् । आभधारभूत स्वास्थ्य केन्द्रमा अन्य सामाग्रीहरू यथावत रहेको, सिरिन्जहरू भने केही हराएको साथै यो कार्य लागुऔषध प्रयोग कर्ताकै कामहुन सक्ने आधारभूत स्वास्थ केन्द्रमा कार्यरत अहेव अनु पोख्रेलले बताईन् ।

टोड्फोड भएको तालालाई वडा अध्यक्ष नबिन कार्की र स्थानीयहरूको रोवहरमा पून ताला तगाईएको साथै चोरीको प्रयास गर्नेको खोजिकार्य हुन सुरू भएको प्रहरी चौकी शनिश्चरेका ईन्चार्ज आमासुलाल राजवंशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!