हिपमत डटकम

मंगलबार, जेठ २४, २०७९ || 32589  पटक पढिएको
तस्बिर बाह्रखरी मिडिया

काठमाडौं । फोहोर विसर्जनस्थलमा फोहोर लैजाने क्रममा धुनिबेसीमा स्थानीय र प्रहरीबीच झडप भएको छ । जनप्रतिनिधिले गरेको हस्ताक्षर चित्त नबुझेको भन्दै स्थानीयले अवरोध गरेपछि दुई पक्षबीच झडप भएको हो ।

स्थानीयले गुठीको जग्गा ९० प्रतिशत स्थानीयलाई उपभोग गर्न दिनुपर्ने, ५१ अर्ब मुआब्जा तिर्नुपर्ने, नाष्टको टोलीले छिट्टै दुर्गन्धमुक्त बनाउनुपर्ने माग गरेका छन् ।

यसैबीच, प्रहरीले स्थानीयको अवरोधलाई मत्थर गर्दै ७२ वटा गाडी पास गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!