हिपमत डटकम

आइतबार, जेठ २२, २०७९ || 2241  पटक पढिएको
गोबिन्द राज ओझा (साजन)

मेरो दिलकि रानि तिमि म बिर्सु कसरि

एक चोटी त भेट गर ए जाने बैगुनी

 

त्यो तिम्रो कालो केश हेरिरहु लाग्छ

यो मेरो दिलले तिमिलाई रोजि राखेछ
यो मन मेरो तिमिले छौ पढेको

म सहन सक्तिन तिम्रो मनमा ठेस पुगेको

 

मेरो दिलकि रानि तिमि म बिर्सु कसरि

एक चोटी त भेट गर ए जाने बैगुनी

यि मेरा नयनले हेर्दा तिमिलाई देख्छु

यि डाडापाखाहरुमा तिमिलाई सम्झन्छु

यो मेरो दिलबाट सम्झेर आए यि नयनले हेर्न

मेरो माया अजम्बरी छ कसले सक्छ हर्न

मेरो दिलकि रानि तिमि म बिर्सु कसरि

एक चोटी त भेट गर ए जाने बैगुनी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!