शुक्रबार, फाल्गुण १६, २०७६ || 918  पटक पढिएको

सुनसरीको ईटहरी उप-महानगरपलिका-६ अनामनगरका ५६ बर्षीय गोपाल न्यौपानेको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार राती ७ बजेको समयमा आफ्नै घरमा बत्तिको बल्ब जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका न्यौपानेको उपचारको क्रममा
बिटारनगरको न्युरो अस्पतालमा राती साँढे ८ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!