हिपमत डटकम

शनिबार, जेठ २१, २०७९ || 569  पटक पढिएको

काठमाण्डौं । नित्याशिवा र गायक पुरुषोत्तम न्यौपानेको आवाजमा रहेको ‘थाहा नपाई’ गीतको भिडियो सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको गीत र लेखन तथा निर्देशनमा निर्माण भएको थाहै नपाई गीतको भिडियो सार्वजनिक भएको हो । माया अन्धो हुन्छ अनि मायाको कुनै अबधी र सिमाना हुदैन भन्ने मुल भाव भिडियो ले बोकेकोछ ।

शंकर सौगात र मनिषा श्रेष्ठ को अभिनयमा राहुल कोइराला को छायांकन डिके हमाल को श्रीङार, राजन महर्जन को नृत्य मा प्रेम शर्मा पौडेलको सम्पादन अनि शंकर अधिकारी घायलको लेखन/निर्देशन रहेकोछ ।

‘थाहा नपाई’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस :-

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!