हिपमत डटकम

शुक्रबार, जेठ २०, २०७९ || 572  पटक पढिएको

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९०० रूपैयाँले बढेर ९८ हजार ५०० तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला ९७ हजार ६०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार शुक्रवार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार १०० रूपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ रूपैयाँले बढेर एक हजार २९० पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!