हिपमत डटकम

बिहिबार, जेठ १९, २०७९ || 519  पटक पढिएको

काठमान्डौँ । गायिका बविना किराँतीको आवाजमा रहेको ठेट पुर्वेली लोक गीत ‘माया पिरिम’ गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत बजारमा सार्वजनिक भएको छ ।

ग्रामिण समाजको बास्तविक भोगाई र ग्रामिण परिवेशमा आधारित रहेर गीतमा माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । प्ुर्वेंली लोक लयमा आधारित गीतमा माया र प्रेमका भावहरुलाई निकै आकर्षक रुपमा वर्णन गरिएको छ । आफनो मायालाई झम्के साझँमा भेटने अपेक्षा गरिएको छ । डि आर अटुको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । गीतमा राजु कार्कीको एरेन्ज रहेको छ ।

‘माया पिरिम’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!