हिपमत डटकम

आइतबार, जेठ १५, २०७९ || 459  पटक पढिएको

बिराटनगर ।पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्क बिहिन भएको छ । जहाजमा १९ यात्री सहित २२ जना सवार रहेको पुष्टि भएको छ । बिमानमा ३ चालक दल रहेको थियो ।

बिमानमा सवार यात्रीहरुको नामावली हिपमत मिडियालाई प्राप्त भएको छ । नामावली यस प्रकार छ ।

सम्पर्क बिहिन बिमानमा सवार यात्रुहरुको नामावली बिमानमा सवार

१ ,ईन्द्र बहादुर गोले

२ ,पुरुषोत्तम गोले

३ ,राजन कुमार गोले

४ ,माईके greet ग्याफ

५, मसान्त लामा

६,गणेश नारायण श्रेष्ठ

७,राजीना श्रेष्ठ

८,रश्मि श्रेष्ठ

९,रोजिना श्रेष्ठ

१०,प्रकाश सुनुवार

११,मकर बहादुर तामाङ्ग

१२,राम माया तामाङ्ग

१३,सुकुमाया तामाङ्ग

१४,तुलाषा देबि तामाङ्ग

१५,अशोक कुमार

१६,धनुषा

१७,रीतिका

१८,उवे विल्ल्नेर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!