हिपमत डटकम

शुक्रबार, जेठ १३, २०७९ || 856  पटक पढिएको

काठमाण्डौँ। गायक ठाकुर गौचन र गायिका शान्ती श्री परियारको स्वरमा रहेको लोक तथा दोहोरी गीत ‘हे कालु’ ओ एस आर डिटिटल मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘हे कालु’ बोलको गीतमा ठाकुर गौचनको शब्द र शुभराम भारीको संगीत रहेको छ । गीतमा मौलिक पनलाई आभाष दिने किसिमबाट प्रस्तुत गरिएको छ । पुस्कर बिबेक थापाले निर्देशन गरेको भिडियोमा कारण चैसिरको छायांकन,अमृत चापागाईंको सम्पादन रहेको छ।

भिडियोमा ठाकुर गौचन,करिश्मा ढकाल,अमर थापा,पुस्कर बिबेक थापा र गणेश नेपालीको अभिनय रहेको छ ।

‘हे कालु’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!