हिपमत डटकम

शुक्रबार, जेठ १३, २०७९ || 342  पटक पढिएको

आज मिति २०७९ जेष्ठ १२ गते ठमेलको चाक्सिवारीमा अपरान्ह २ बजे देखि कला डेमोन्सट्रेसन आरम्भ भएको छ। यस कायक्रममा अमेरिकाको जे. जी. विल्स, बङ्लादेशको महुम्द असार मिम, भारतको बन्दना सिंह, नेपालको श्याम प्रजापति र महेश आचार्य सहभागी भएर सामुहिक रुपमा आ आफ्नो कला सिर्जना गर्दै गरेको पाईयो। यस कायक्रम मा बङ्लादेश कलाकार एवस्ट्राकट पेन्टिङ गरेको छ।, भारतीय कलाकार मिथिला पेन्टिङ बनाएको छ।

,अमेरिकाको कलाकार ले मूर्तिकलामा काम गरेको छ। नेपाल को एक जाना कलाकारले चित्रकला र अर्को एक जना कलाकारले मूर्तिकला मै सिर्जना गरेको पाईयो। यस कायक्रम को सहयोग कर्ता जी. पी. के. फाउन्डेसन रहेको छ। भने यस कार्यक्रम लाई समपूर्ण कुराको वन्दोवस्त मिलाउने मिथिला येँ आर्ट ग्यालरी को संचालक श्याम सुन्दर यादवले गर्नु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!