हिपमत डटकम

बिहिबार, जेठ १२, २०७९ || 534  पटक पढिएको

बिराटनगर। मोरङ जिल्लाको जहदा गाउँपालिका वडा नं.२ बडकी बैरिया स्थित सोहि स्थान मा बस्ने ४३ बर्षीय दिनेश कुमारले राजभरले आफ्नै श्रीमितिको हत्या गरेका छन्।

घरायसी विवादको कारण उनले आफ्नै ३५ बर्षीय श्रीमिति गीता देवी राजभरलाई काठ र फलामको रडले टाउको र कम्मरमा प्रहार गरी हत्या गरेर फरार भएका थिए।  घटना को बारेमा खबर पाउन साथ प्रहरी टोलीले उनलाई २०७९। ०२। १० गते पक्राउ गरेका हुन्।

घटना बारेमा थप अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!