हिपमत डटकम

मंगलबार, जेठ १०, २०७९ || 635  पटक पढिएको

पाकिस्तानमा आतंकवादी हमलामा दुई सैनिकको मृत्यु भएको छ । उत्तरी वजरिस्तानमा सोमबार भएको हमला भएको जनाइएको छ ।

मीर अलीस्थित चेकपोष्टमा आतंकवादीले हमला गरेका थिए । हमलालगत्तै गोली हानाहान भएको थियो । घटनामा २० वर्षीय सिपाही जहरु खान र २३ वर्षीय सिपाही रहिम गुलको मृत्यु भएको हो ।

एआरआइ न्युजका अनुसार १४ अप्रिलमा आतंकवादीले एउटा सवारी साधनलाई एम्बुसमा पारेका थिए । इसाम क्षेत्रमा भएको घटनामा ४ सैनिक आतंकवादी मारिएका थिए ।

पछिल्लो समय वजिरिस्तानमा हमलाका घटनाहरु बढिरहेका छन् । अप्रिल १५ मा उक्त क्षेत्रमा सातजना सैनिक मारिने गरी आतंकवादी हमला भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!