हिपमत डटकम

सोमबार, जेठ ०९, २०७९ || 244  पटक पढिएको

मोरङ, ९ जेठ। बेलबारी नगरपालिका-५ कसेनीस्थित जलजला क्रसरमा पार्किङ गरी राखेको ना.७ ख १६४५ नम्बरको टिपर सफा गर्ने क्रममा करेन्ट लागेर टिपरका चालक सुन्दरहरैचा नगरपालिका-८ सलकपुर बस्ने ३० वर्षीय नगेन्द्र कार्कीको आइतबार दिउँसो मृत्यु भएको छ । टिपरलाई सफा गर्नका लागि डाला उठाउँदा अचानक विजुलीको तारमा छुन गई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!