हिपमत डटकम

शुक्रबार, जेठ ०६, २०७९ || 339  पटक पढिएको

नेपाली कांग्रेसका निलम्बित सांसद आफ्ताब आलमका छोरा मोहम्मद रजिक आलम नगर प्रमुखमा निर्वाचित भएका छन्।

रौतहटको राजपुर नगरपालिकाको प्रमुखमा २ हजार ५८४ मतको अन्तरले विजयी भएका हुन्।
आफ्ताब आलम हत्या मुद्दामा ललितपुरको नख्खु जेलमा थुनामा रहेका बेला उनको उत्तराधिकारीको रुपमा छोराले कांग्रेसबाट टिकट पाएका थिए।

६ हजार ३३५ मत ल्याएर उनी विजयी हुन सफल भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका मोहम्मद जैद आलम ३ हजार ७५१ मत र नेकपा एमालेकी शर्मिला कोइरालाले ३ हजार १०१ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!