हिपमत डटकम

बुधबार, जेठ ०४, २०७९ || 456  पटक पढिएको

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिका-४ धुम्बाराही पिपलबोट डेरा गरी बस्ने ४१ वर्षीया साधना प्याकुरेलको कोठाबाट सुनका विभिन्न गरगहना, र नगद समेत गरी करिब ७ लाख २० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।

ललितपुर, ललितपुर महानगरपालिका-१ गुर्सिङ्गल चोक डेरा गरी बस्ने ५२ वर्षीय रामलाल शाहको कोठाबाट सुनचाँदीका विभिन्न गरगहना र ल्यापटप समेत गरी करिब ८ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!