हिपमत डटकम

बुधबार, जेठ ०४, २०७९ || 551  पटक पढिएको

मोरङको ६ वटा पालिकामा अन्तिम मत परिणाम आएको छ ।

१)कानेपोखरि गाउँपालिका
-अध्यक्ष -राजामति ईङनाम (पुर्व उपाध्यक्ष समेत हुन)(एमाले)
-उपाध्यक्ष -भोला प्रसाद अधिकारि (एमाले)

२)जहदा गाउँपालिका
-अध्यक्ष जितेन्द्र प्रसाद साह (नेपाली कांग्रेस)
उपाध्यक्ष -हन्ना सोरेन(नेपाली कांग्रेस)

३)कटहरि गाउँपालिका
अध्यक्ष -देवराज चौधरी(नेपाली कांग्रेस
उपाध्यक्ष -सितादेबि राजबंशि(एमाले)

४)लेटाङ नगरपालिका
मेयर-भुपेन्द्र कुमार लावति(एमाले)
उपमेयर- कृष्ण कुमारी निरौला(एमाले)

५)केराबारी गाउँपालिका
अध्यक्ष -सुमन मिरिङचिङ (एमाले)
उपाध्यक्ष -मनमाया मगर(एमले)

६)मिक्लाजुङ गाउँपालिका
अध्यक्ष -बबिन कुमार राई (नेपाली कांग्रेस)
उपाध्यक्ष -दिनेश पौडेल (माओवादी केन्द्र

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!