झापा, २ जेठ। हल्दीबारी गाउँपालिका-२ राईटोल बस्ने २६ वर्षीय भेना हस्दाको चट्याङ लागेर गएराति मृत्यु भएको छ ।
ट्वाइलेट गर्न घर बाहिर निस्किएको अवस्थामा अविरल वर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।