हिपमत डटकम

सोमबार, जेठ ०२, २०७९ || 751  पटक पढिएको

काठमाडौं । दक्षिण कोरियामा रहेका युवा गायक नविन बिश्वकर्माको सुमधुर स्वरमा समावेश ‘हाम्रो सम्बन्ध’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक बिश्वकर्माको शब्द, संगीत रहेको छ। गीतमा इजोक थापा मगरको संगीत संयोजन रहेको छ।

दक्षिण कोरियाको विभिन्न रमणीय ठाउहरुमा छायाँकन गरिएको यस भिडियोमा विप्लप आले मगर र सजिना गुरुङ बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। इकामशटको सम्पादन र छायाँकन रहेको यस भिडियोलाई इजोक थापा मगरको निर्देशनमा तयार पारिएको हो। यसअघि गायक बिश्वकर्माको स्वरमा ‘यादमा’, ‘आभाष’ बोलको गीतहरु सार्वजनिक भैसकेका छन्।

निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!