हिपमत डटकम

सोमबार, जेठ ०२, २०७९ || 539  पटक पढिएको

हेटौंडा उपमहानगरको प्रमुखमा नेकपा (एस)ले अग्रता लिएको छ ।

गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा (एस)की मीनाकुमारी लामाले ३७०४ मत ल्याएकी छन् ।

दोस्रो स्थानमा राप्रपाका दीपकबहादुर सिंहले ३६६३ मतसहित प्रतिस्पर्धामा छन् । एमालेका अनन्तप्रसाद पौडेल ३२२५ मतसहित तेस्रो स्थानमा छन् ।

उपप्रमुखमा कांग्रेसका राजेश बानियाँले ५४९६, एमालेकी सुमित्रा काफ्लेले ४००१ र राप्रपाकी इन्दिरा न्यौपानेले ९१६ मत ल्याएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!