बुधबार, फाल्गुण १४, २०७६ || 622  पटक पढिएको

रंगेली नगरपालिका भित्र रहेका सामुदायिक बिधालय र निजि बिधालय लाई समाबेश गरेर नगरस्तरीय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी समेत गराएकाे छ।
नगरपालिका भित्र रहेका सामुदायीक बिधालय बाट १२ बटा बिधालय र निजि विद्यालय बाट ७ बिधालय का कक्षा ९ र १० का छात्र , छात्रा हरुकाे सहभागी हुने पत्रकार सम्मेलन काे अायाेजना गरि उक्त जानकारी गराएकाे हाे । प्रतियोगितामा विभिन्न खेलमा काे हुने शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डितले पत्रकार सम्मेलनमा मार्फत जानकारी दिए । सम्पुर्ण खेेेल जनता क्याम्पस को खेल मैदानमा हुने भएको छ। उक्त खेेेल फागुन १६ गते देखि १८ गते सम्म सञ्चालन हुने शिक्षा समिति का सदस्य भक्त राज सुब्बाले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!