हिपमत डटकम

सोमबार, बैशाख १९, २०७९ || 707  पटक पढिएको

काठमाडौं । रामचन्द्र काफ्ले र सानु महराको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । तुलसी बाँस्कोटाको शब्द तथा संगीत र राजिव शाहको एरेञ्ज रहेको उछिट्याने दाउ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

डिएआर डिजिटल नामक युट्युव मार्फत सार्वजनिक भएको गीतको भिडियो दिपेश एसकेले निर्देशन गरेका हुन् । नरेश ऐरले छायाँकन गरेको भिडियोमा दिपेश एसकेका साथमा भावना सिंह, विजय रिमाल र सबिना मगरको नृत्य र अभिनय रहेको छ भने तुलसी बाँस्कोटाको सम्पादन र कृष्ण गौतमको रंग संयोजन रहेको छ ।

बाँकी यो भिडियोमा हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!