हिपमत डटकम

शनिबार, बैशाख १७, २०७९ || 243  पटक पढिएको

मोरङ, १७ वैशाख। बुढीगंगा गाउँपालिका-२ स्थित बुढी खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने मजुलम मियाकी छोरी ८ वर्षीया रुसिना खातुनको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!