हिपमत डटकम

शनिबार, बैशाख १७, २०७९ || 290  पटक पढिएको

काठमाडौं, १७ वैशाख। पर्सा, वीरगंज महानगरपालिका-१४ स्थित वीरगंज हेल्थ केयरमा चट्याङबाट बिजुलीको लाईन सर्ट भई शुक्रबार राति आगलागी हुँदा डायलेसिस मेसिन ८ थान, मेडिकल मोनिटर ७ थान, एसि १ थान, मेडिकल बेड ६ थान, ल्यापटप २ थान, भेन्टिलेटर २ थान, एएआरओ प्लान्ट २ थान लगायतका विभिन्न सामानहरु जलेर करिब १ करोड ७२ लाख ५६ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्सैगरी डोटी, बडिकेदार गाउँपालिका-२ बसेडी बस्ने कलम बहादुर सार्कीको घरमा शुक्रबार राति आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!