सन्तोष कुमार बास्तोला

बिहिबार, बैशाख १५, २०७९ || 1504  पटक पढिएको

मोरङ।मोरङको पथरीशनिश्चरेमा राप्रपाको जनलहर चलेको छ । उम्मेदवारहरुको नाम दर्ता भए संगै राप्रपा जिन्दावाद, यस पटक राप्रपाको सरकार भन्ने नाराहरु नगरमा गुन्जिन थालेका छन् ।

पथरीशनिश्चरे नगरपालिका वार्ड न ५ बाट राप्रपाको तर्फबाट वडा अध्यक्षका उमेदवारी दिएका मोहन तिम्सिनाको जित पक्का हुने स्थानियले बताउछन् ।

तिम्सिना निकट रहेका सुमन कार्कीका अनुसार तिम्सिना युवाहरुमा निकै लोकप्रिय छन् । तिम्सिनाको सरल स्वभावले युवामा मात्र नभई सबै वर्गका मानिषहरु रुचाउछन् । उनी समस्यामा परेकाहरुलाई आफुले सकेको सहयोग गर्ने गर्छन् । उनी वडा भित्र मात्र नभई पुरै नगर भित्र चिर परीचित छन् ।

तिम्सिनाको लोकप्रियताले उनलाई सबै बर्गको मानिसले भोट दिने उन्का समर्थक ढुक्क छन् । उनी राजनितीमा कहिले पनि शोषक भएर होईन, जहिले सेवक भएर काम गर्ने उनले जिकिर गर्दै आएका छन्। युवा हरुमा ठुला पार्टीहरु प्रतिको असन्तुस्टी बडदै गएकाले युवा वाल बालिका सबैको भवन समेट्ने राप्रपाबाट आफुले निर्वाचन लडेको तिम्सिना बताउछन्। आफुले वडामा जिते मुख्य ३ ओटा काम गर्न्ने उनले हिपमत डटकम संग बताए। उनले उठाएको मुख्य बुदा शिक्षा,स्वस्थ्य र कृषि रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!