बुधबार, फाल्गुण १४, २०७६ || 1853  पटक पढिएको

झापाको मेचीनगर नगरपालिका—६ बाट अबैध रुपमा भन्सार छली नेपालबाट भारत तर्फ लैजाँदै गरेको अन्दाजी ३ लाख मुल्य बराबरको समान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलवार राती साँढे ९ बजे अवैध रुपमा भन्सार छलि नेपालबाट भारत तर्फ लैजाँदै गरेको सुपारी, ओखर, छोकडा गरी जम्मा २६ बोरा अन्दाजी मुल्य ३ लाख बराबरको समान बरामद गरेको हो । अबैध रुपमा बरामद भएको समान आवश्यक कारवाहीको लागि आजै मेची भन्सार कार्यालयमा बुझाईने उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!