हिपमत डटकम

मंगलबार, बैशाख १३, २०७९ || 630  पटक पढिएको

काठमाडौं । प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको ’तिम्रो यादले’ बोलको गीत सार्वजनिक भएको छ ।

अर्जुन पोखरेलको शब्द तथा संगित रहेको छ भने यस गीतमा नविन अधिकारी र क्रिस्टिना थापाको अभिनय देख्न सकिन्छ ।गीतमा प्रेम र रोमान्सका पलहरुलाई आकर्षक रुपमा देखाइएको छ । प्रेमील जोडि विचको प्रेमलाई रमणिय स्थानमा छायाँकन गरिएको छ । सार्वजनिक गीतको भिडियो लाई नवराज उप्रेतीले छायांकन,विकाश दाहालले सम्पादन,जस बहादुर याक्खाले निर्देशन गरेका छन । गीतको भिडियोलाई हिट म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

’तिम्रो यादले’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!